npl.977 Nepal News Stream

Nepali
Tue, Mar 3, 2026 +05:45

Last 24 Hours

Explore by Source or Category

Kendrabindu logo Kendrabindu

मध्यरातदेखि भारतीय सीमानाका बन्द

इन्द्र कमल रोक्का | 10 minutes ago
वीरगन्ज। जिल्ला प्रशासन कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुने गरी भारतसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय नाका ७२ घण्टाका लागि बन्द गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार पर्सासँग जोडिएको भारतको विहार राज्यअन्तर्गत पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लासँगका सीमानाका निर्वाचन सुरक्षालाई ध्यानमा राखी बन्द गरिएको हो।
Himal Press logo Himal Press

सूर्योदय

Kiran Poudel | 11 minutes ago
गुल्मी- गुल्मीको पर्यटकीय स्थल गर्जुरा क्षेत्रबाट मंगलबार बिहान देखिएको सूर्योदय।
Kendrabindu logo Kendrabindu

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

इन्द्र कमल रोक्का | 14 minutes ago
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार इन्धन आपूर्ति नियमित रहेको र निर्वाचन अवधिभर पनि पर्याप्त मात्रामा आपूर्ति हुने व्यवस्था मिलाइएको छ।
NepalWatch logo NepalWatch

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

Nepal Watch | 16 minutes ago
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेको छ ।
Kendrabindu logo Kendrabindu

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

इन्द्र कमल रोक्का | 17 minutes ago
गण्डकी। आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गण्डकी प्रदेशका ११ जिल्लामा सुरक्षा व्यवस्था कड उनका अनुसार शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा संयन्त्र सक्रिय बनाइएको छ। सोमबारसम्म सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेका छन्। मतदानको दिन नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन सम्बन्धित निकाय परिचालित रहेको उनले बताए।
Kendrabindu logo Kendrabindu

अस्पताल स्थापनाको ३३ वर्षमा ४३ लाख नागरिकलाई सेवा

इन्द्र कमल रोक्का | 21 minutes ago
गण्डकी। पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित नेपाल नेत्रज्योति सङ्घ अन्तर्गतको हिमालय आँखा अस्पतालले स्थापना भएको ३३ वर्षमा ४३ लाख नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ । ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले २०४९ सालमा स्थापना भएको अस्पतालले हालसम्म ४३ लाख नागरिकलाई सेवा दिएको जानकारी दिइन्।
Kendrabindu logo Kendrabindu

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

इन्द्र कमल रोक्का | 25 minutes ago
जुम्ला। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला निर्वाचन कार्यालयबाट आवश्यक सबै निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिए।
RONB post logo RONB post

आयल निगमले भन्यो– ‘इन्धन नियमित हुन्छ,अनावश्यक भण्डारण नगरौँ’

RONB Post | 25 minutes ago
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए ।
Insurance Khabar logo Insurance Khabar

साउदीको रियादस्थित अमेरिकी दूतावासमा आक्रमण, यी देश तत्काल छाड्न अमेरिकी नागरिकलाई आग्रह

जयराम गौतम | 27 minutes ago
काठमाडौं । साउदी रक्षा मन्त्रालयले रियादमा रहेको अमेरिकी दूतावासमा दुई ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ। दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक विज्ञप्तिमा भनेको छ, ‘आक्रमणबाट सानो आगो लागेको छ र भवनमा सामान्य क्षति पुगेको छ।’ साउदी अरेबियामा रहेको अमेरिकी मिसनले जेद्दा, रियाद र धहरानका बासिन्दालाई ‘घरमै सुरक्षित रहन’ सल्लाह दिएको छ।
Taksar News logo Taksar News

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव,आज कस्ताे रहनेछ माैसम ?

टक्सार न्युज | 31 minutes ago
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भागमा मौसम सफा रहेको महाशाखाको अनुमान छ ।
Kendrabindu logo Kendrabindu

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

इन्द्र कमल रोक्का | 34 minutes ago
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
RONB post logo RONB post

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

RONB Post | 35 minutes ago
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
Himal Press logo Himal Press

मध्यरातदेखि भारतीय सीमानाका बन्द

Kiran Poudel | 35 minutes ago
वीरगन्ज- जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेकोे जानकारी दिए।
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’!

Supriya Acharya | 36 minutes ago
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आधिकारिक भेरिफाइड फेसबुक पेज एकाएक ‘गायब’ भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै उनको प्रमाणित फेसबुक पेज सर्च गर्दा नदेखिने भएको हो । लामिछानेका अन्य फेसबुक प्रोफाइलहरू भने यथावत् रहे पनि उनको भेरिफाइड पेज नै हराएको हो । सोमबार मौन अवधिContinue reading "रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’!
Kendrabindu logo Kendrabindu

निर्वाचनको मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

इन्द्र कमल रोक्का | 40 minutes ago
काठमाडौं। बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो ।

Explore by category

राजनीति (67) भर्खरै (43) समाचार (36) सबै समाचार (33) समाज (31) मुख्य समाचार (28) Updates (21) विविध (19) निर्वाचन (9) विश्व (8) NEPALI PATRO (8) होली (5) स्याङ्जा (4) संस्कृति / सम्पदा (4) विचार (4) NEWS (4) प्रदेश-७ (3) प्रदेश-२ (3) प्रदेश-१ (3) खेल (3) कला/साहित्य (3) अर्थतन्त्र (3) अर्थ (3) स्वास्थ्य (2) सेयर बजार (2) विशेष (2) राशिफल (2) मौन अवधि (2) भारत (2) बिचार (2) बागलुङ (2) पाकिस्तान (2) ताजा अपडेट (2) चन्द्रग्रहण (2) अर्थ संसार (2) अन्य (2) अन्तर्वार्ता (2) Uncategorized (2) SPECIAL (2) News (2) GEN Z (2) हेटौँडा उपमहानगरपालिका (1) हल बन्द (1) हर्कराज राई (1) स्वास्थ्य / शिक्षा (1) सूचना-प्रविधि (1) सुशीला कार्की (1) सुन (1) सर्लाही–४ (1) सर्लाही (1) सम्पादकीय (1) समसामयिक (1) शेखर कोइराला (1) विपीन कार्की (1) विजय देवरकोन्डा (1) विचार/ब्लग (1) लेबनान (1) रौतहट (1) रूपाली होली (1) रूपन्देही (1) राष्ट्रिय संवाद (1) राष्ट्रपति (1) राशि (1) रामेछाप दुर्घटना (1) रामप्रसादराई गाउँपालिका (1) रामचन्द्र पौडेल (1) राप्रपा (1) रंगीन संसार (1) योगेश भट्टराई (1) यूएई (1) मौसम (1) मुस्ताङ (1) महेश बस्नेत (1) मनोरञ्जन (1) बैंकिंग (1) बजार (1) फुटबल (1) प्रेस काउन्सिल (1) प्रवास (1) प्रलोपा (1) प्रधानमन्त्री (1) प्रदेश-५ (1) प्रदेश-४ (1) प्रदेश-३ (1) प्रतिनिधि सभा निर्वाचन २०८२ (1) पेट्रोलियम पदार्थ (1) पक्राउ (1) न्युज (1) नेपाली कांग्रेस (1) नेपाल राष्ट्र बैंक (1) नेपाल प्रमुख (1) नेपाल (1) नेकपा (1) निर्वाचन आयोग (1) द्वन्द्व (1) डायस्पोरा (1) जिल्ला प्रशासन कार्यालय बैतडी (1) खेलकुद (1) कालिमाटी फलफूल तथा तरकारी बजार (1) काठमाडौँ उपत्यका (1) कलाकारकाे हाेली (1) इरानमा राजनीतिक संकट (1) इरान (1) इन्धन (1) आवरण (1) आकृति रानी (1) अस्थायी मतदाता (1) lifeinsurancecompany (1) insurancenews (1) india (1) claim (1) agm (1) Politics (1) Political (1) Life Style (1) Info-Tech (1) Holiday (1) Breaking News (1) #stockmarketofpakistan (1) #sectorwisebusiness (1) #saudiaramco (1) #sanimareliancelifecompany (1) #mathdividedprogra (1) #isreal (1) #israeliranwar (1) #iranamericawar (1) #hib (1) #election2082 (1) Uncategorized (1)

Explore by source

Explore all sources →