npl.977 Nepal News Stream

#NEWS

Tourism Face logo Tourism Face

पर्यटन पूर्वाधारका बाबजुद पछि पर्दै कपिलवस्तु

Tourism Face | 20 minutes ago
टुरिजमफेस कपिलवस्तु । ऐतिहासिक वैभव, पुरातात्त्विक महत्व र प्राकृतिक सौन्दर्यले भरिपूर्ण कपिलवस्तु आज पनि अपेक्षित पर्यटकको पर्खाइमै छ। पर्याप्त सम्भावना र संरचना हुँदाहुँदै यो जिल्ला पर्यटनबाट प्रतिफल लिन असफलजस्तै देखिन्छ।
Tourism Face logo Tourism Face

हिउँदमा निदाएको कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

Tourism Face | 41 minutes ago
टुरिजमफेस कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगरखेती गर्दै आएका छन् ।
Tourism Face logo Tourism Face

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

Tourism Face | 48 minutes ago
टुरिजमफेस पर्सा । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेको छ ।
Tourism Face logo Tourism Face

भारत-क्यानाडा व्यापार ५० अर्ब डलर पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य तय

Tourism Face | 14 hours ago
टुरिजमफेस काठमाडौं। भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य तय गरेका छन् ।
Tourism Face logo Tourism Face

रङ र उत्साहबीच उपत्यकामा होलीको रौनक

Tourism Face | 17 hours ago
काठमाडौं । फागुपूर्णिमाका अवसरमा आज काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली जिल्लाहरूमा होली पर्व उल्लासमय वातावरणमा मनाइएको छ।
Tourism Face logo Tourism Face

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण लाग्ने, के गर्ने के नगर्ने ?

Tourism Face | 19 hours ago
टुरिजमफेस काठमाडौं। फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ ।
BIZMANDU logo BIZMANDU

दुबईमा ठग गिरोह सक्रिय, प्रहरीले भन्यो- आफूलाई संकट व्यवस्थापन अधिकारी भन्नेसँग तर्क हुनुस्

Bhim Ghimire | 22 hours ago
द्वन्द्वले खाडी क्षेत्र अस्तव्यस्त हुन थालेका बेला दुबईमा ठगको गिरोह सक्रिय भएको छ। दुबई प्रहरीले क्षेत्रीय द्वन्द्वको अवस्थालाई दुरुपयोग गर्दै आफूलाई ‘संकट व्यवस्थापन’ अधिकारी बताउने ठगी गिरोह सक्रिय भएको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ। गत शनिबार अमेरिका र इजरायलले तेहरानमाथि संयुक्त आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

Explore by Source or Category