npl.977 Nepal News Stream

Nepali
Tue, Mar 3, 2026 +05:45

Last 24 Hours

Explore by Source or Category

NepalWatch logo NepalWatch

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू

Nepal Watch | 3 hours ago
काठमाडौं । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट आएका सूचना र निर्देशनबमोजिम सजग रहन आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वामा बढेको तनावका बीच सोमबार विशेष अनुरोध जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो ।
नेपाल न्युज logo नेपाल न्युज

युद्धको असर इराकमा पनि देखिन थाल्यो : इराकी विदेशमन्त्री

नेपालन्युज | 5 hours ago
बगदाद। इराकी विदेशमन्त्री फुअद हुसेनले आफ्नो देश युद्धको प्रत्यक्ष प्रभावमा परेको बताएका छन्। उनले युद्ध जारी रहेमा यसले क्षेत्रीय स्तरमै अस्थिरतालाई थप उकास्ने र अराजकता सिर्जना गर्ने चेतावनी दिएका छन्। विदेशमन्त्री हुसेन र मध्यपूर्वका लागि बेलायती राज्यमन्त्री हमिस फाल्कनरबीच भएको टेलिफोन वार्ताका क्रममा यसबारे कुरा भएको इराकी समाचार एजेन्सीले जनाएको छ।
RONB post logo RONB post

बझाङमा १८३ मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारी खटाइयो

RONB Post | 5 hours ago
बझाङ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङका अधिकांश मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ । मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लाका १८९ मतदान केन्द्र र १३७ मतदानस्थलमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । दुईवटा अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ ।
NepalWatch logo NepalWatch

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

Nepal Watch | 5 hours ago
गोरखा – घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ। भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन्। दिवस गत वर्षको दशैँमा घर आएका थिए। गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए।
KHASOKHAS logo KHASOKHAS

आगामी दशैंमा बिहे गर्ने योजनामा थिए दिवस, इरानी ड्रोन आक्रमणमा परी दुबईमै अस्ताए 

रासस (RSS) | 5 hours ago
घरको आर्थिक अवस्था सुधार्न ४ वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन् । दिवस गत वर्षको दशैँमा घर आएका थिए । गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए ।
नेपाल न्युज logo नेपाल न्युज

कुवेतले भुलवश आक्रमण गर्दा तीन अमेरिकी एफ-१५ युद्धक विमान खसालिए

नेपालन्युज | 5 hours ago
काठमाडौँ। कुवेती हवाई प्रतिरक्षा प्रणालीले भुलवश अमेरिकाका तीनवटा एफ-१५ लडाकु विमानहरू खसालेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानविरुद्धको सैन्य अपरेसनमा सहभागी ती विमान ‘फ्रेन्डली फायर’ (मैत्रीपूर्ण गोलाबारी) का कारण दुर्घटनामा परेका हुन्।
नेपाल न्युज logo नेपाल न्युज

नगरकोटबाट भक्तपुर आउँदै गरेको कार दुर्घटना

नेपालन्युज | 6 hours ago
भक्तपुर। भक्तपुरको चाँगुनारायण ८‚ वन कार्यालयस्थित बागेश्वरी भवनअगाडि कार दुर्घटना भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार सडकबाट करिब दुई सय मिटर तल खसेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। कारमा पाँचजना चढेका थिए। दुर्घटनापछि घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल भक्तपुरतर्फ पठाइएको पनि थापाले जानकारी दिए।
Himal Press logo Himal Press

कांग्रेस सभापति थापाको अपिल : जेनजी भावनाको आत्मसात् गरेँ, अब मेरो हुटहुटीको आत्मसात् गरिदिनू

Madhav P. Nepal | 6 hours ago
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र गरेको जस्तै परिवर्तन देशमा गर्न चाहेको बताएका छन्। जेनजी आन्दोलनबाट लाभ उठाउने भन्दा पनि आन्दोलनको भावनालाई आत्मसात् गरेको बताउँदै सभापति थापाले भने, ‘अहिले भने मेरो भावनाको आत्मसात् गरिदिनुहुन अनुरोध गर्दछु।’ देशको शासन व्यवस्थामा परिवर्तनका लागि मतदातालाई रुख चिह्नमा मतदान गरी साथ सहयोग गर्न सभापति थापाले अपिल गरेका छन्।
Himal Press logo Himal Press

मोरङ र झापामा लागुऔषधसहित तीन जना पक्राउ

Keshav Rana Chhetri | 6 hours ago
काठमाडौँ- लागुऔषधसहित मोरङ र झापाबाट तीन जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलबाट लागुऔषध ब्राउनसुगरसहित कमल गाउँपालिका–४ साधु टोलका ३३ वर्षीय राजेश नेम्वाङ पक्राउ परेका हुन् ।
Saral patrika logo Saral patrika

निर्वाचन प्रचार निषेध अवधिको सुरक्षा चुस्त: गृहमन्त्री

Saral Patrika | 6 hours ago
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध्यामा आयोग कार्यालय बहादुर भवनमा उनले निर्वाचन सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको बताउँदै ढुक्क भएर मतदान गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए।

Explore by category

राजनीति (71) भर्खरै (49) सबै समाचार (34) समाज (30) समाचार (29) मुख्य समाचार (29) Updates (20) संस्कृति / सम्पदा (12) विश्व (11) विविध (10) निर्वाचन (10) Uncategorized (6) होली (4) स्याङ्जा (4) ताजा अपडेट (4) अर्थतन्त्र (4) अर्थ (4) NEWS (4) विचार (3) भारत (3) प्रदेश-२ (3) खेल (3) कला/साहित्य (3) अन्य (3) सेयर बजार (2) शैली (2) विशेष (2) राशिफल (2) रामचन्द्र पौडेल (2) मौन अवधि (2) बैंकिंग (2) बिचार (2) बजार (2) फुटबल (2) प्रदेश-५ (2) प्रदेश-३ (2) पाकिस्तान (2) खेलकुद (2) अर्थ संसार (2) अन्तर्वार्ता (2) News (2) GEN Z (2) हल बन्द (1) हर्कराज राई (1) स्वास्थ्य / शिक्षा (1) सूचना-प्रविधि (1) सुशीला कार्की (1) सुन (1) सिनेमा (1) सार्वजनिक बिदा (1) सर्लाही–४ (1) सर्लाही (1) सम्पादकीय (1) समसामयिक (1) संगीत (1) शेखर कोइराला (1) विश्वप्रकाश शर्मा (1) विपीन कार्की (1) विद्यादेवी भण्डारी (1) विदेश (1) विजय देवरकोन्डा (1) विचार/ब्लग (1) लेबनान (1) रौतहट (1) रूपाली होली (1) राष्ट्रियसभाका अध्यक्ष (1) राष्ट्रिय संवाद (1) राष्ट्रपति (1) राशि (1) रामेछाप दुर्घटना (1) राप्रपा (1) रंगीन संसार (1) योगेश भट्टराई (1) यूएई (1) मौसम पूर्वानुमान महाशाखा (1) मुस्ताङ (1) महेश बस्नेत (1) मनोरञ्जन (1) मधेश (1) भोजपुर (1) बैंक-वित्त (1) बेलायत (1) प्रलोपा (1) प्रधानमन्त्री (1) प्रदेश-७ (1) प्रदेश-४ (1) प्रदेश-१ (1) प्रतिनिधिसभा सदस्य निर्वाचन (1) प्रतिनिधि सभा निर्वाचन २०८२ (1) पक्राउ (1) न्युज (1) नेपाली कांग्रेस (1) नेपाल राष्ट्र बैंक (1) नेपाल प्रमुख (1) नेपाल (1) नेकपा (1) द्वन्द्व (1) थकाली समुदाय (1) डायस्पोरा (1) झलनाथ खनाल (1) चन्द्रग्रहण (1) गगनकुमार थापा (1) कलाकारकाे हाेली (1) उपराष्ट्रपति (1) इरानमा राजनीतिक संकट (1) इरान (1) इन्धन (1) आवरण (1) आकृति रानी (1) आईसीसी टी २० विश्वकप २०२६ (1) अस्थायी मतदाता (1) nepse (1) lifeinsurancecompany (1) insurancenews (1) india (1) epaper (1) claim (1) agm (1) Politics (1) Political (1) NRB (1) Life Style (1) Info-Tech (1) Holiday (1) #stockmarketofpakistan (1) #sectorwisebusiness (1) #saudiaramco (1) #sanimareliancelifecompany (1) #newzealandinsurancesector (1) #mathdividedprogra (1) #israeliranwar (1) #iranamericawar (1) #hib (1) #election2082 (1) #USpresident (1) Uncategorized (1)

Explore by source

Explore all sources →