npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

न्युज अफ नेपाल 9 hours ago

काठमाडौँ।

आफ्नै श्रीमती ४६ वर्षीया रीता राईको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीका ४५ वर्षीय जिते भन्ने वीरबहादुर राईलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ

अभियुक्तले आइतबार अपराह्न श्रीमतीमाथि बन्चरो प्रहार गर्दा निजको घटनास्थलमा मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई आज पक्राउ गरेको हो ।

Read more news from News of Nepal

Explore by Source or Category