npl.977 Nepal News Stream

News of Nepal logo

News of Nepal

Nepal Samacharpatra, Kamana, Sadhana, Mahanagar

युवा र देशको भविष्यका लागि आन्दोलनमा होमिएकी बानु

न्युज अफ नेपाल | 7 hours ago
मुस्लिम समुदायकी अफसाना बानु अहिले देश परिवर्तनको अभियानमा सक्रिय जेनजी पुस्ताको प्रतिनिधि पात्रका रूपमा उदािएको नाम हो। संघीय राजधानी काठमाडौंमा जन्मिएकी बानुले नेपालको पछिल्लो राजनीतिक र सामाजिक अवस्था नजिकबाट अवलोकन गरेपछि जेनजी आन्दोलनमा सहभागी हुने निर्णय गर्नुभयो।

Explore news by Category