News of Nepal
ललितपुरको दाउरा थकालीमा आगलागी
न्युज अफ नेपाल
|
17 hours ago
काठमाडौँ।
ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको हो। आगो नियन्त्रण गर्न ललितपुर महानगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको छ। त्यसबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल पनि घटनास्थलमा परिचालन गरिएको छ।
आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन।
थप विवरण आउन बाँकी छ।