npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

२०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक

न्युज अफ नेपाल 14 hours ago

काठमाडौँ।

सरकारले २०८३ सालमा दिने बिदाको सूची सार्वजनिक गरेको छ । २०८३ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदा सम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो ।

गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार राजपत्रमा सूचना प्रकाशन गरिएको हो ।

जसमा सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारणसम्बन्‍धी जानकारी राजपत्रमा प्रकाशित भएको छ।

Read more news from News of Nepal

Explore by Source or Category