npl.977 Nepal News Stream

RONB post logo

RONB post

We deliver authentic information

सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुवले भित्राए १२० मुरी धान

RONB Post | 26 minutes ago
उर्वरायुक्त सिम, सिमलचौर, बाबियाचौर, पोक, सातबिसे, सेरा, पिपलबोट, रणवाङ्ग र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्यबाली हुने जमिन मानिन्छ । खत्रीका पुर्खाहरूले तीन सय वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए । The post सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुवले भित्राए १२० मुरी धान appeared first on RONB post.

‘महानगरबाट सुरु भएको सुधारको अभ्यास, अब राष्ट्र निर्माणमा’-बालेन

RONB Post | 47 minutes ago
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले राष्ट्रनिर्माणको यात्रामा अगाडि बढ्ने बेला आएको बताएका छन् । भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

के- के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

RONB Post | 2 hours ago
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो हुनु स्वाभाविक हो । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ ।

नेपालको बलिङ प्रशिक्षकमा इयान हार्भी नियुक्त

RONB Post | 12 hours ago
क्यानले नेपाली टिमको टी-२० विश्वकपलाई केन्द्रित गर्दै अस्ट्रेलियन पुर्व खेलाडी हार्भीलाई बलिङको कन्सल्टेन्ट को नियुक्त गरेको छ । The post नेपालको बलिङ प्रशिक्षकमा इयान हार्भी नियुक्त appeared first on RONB post.

त्रिवि शिक्षण अस्पतालमा बन्द भयो स्वास्थ्य बीमाका सबै सेवा

RONB Post | 13 hours ago
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। The post त्रिवि शिक्षण अस्पतालमा बन्द भयो स्वास्थ्य बीमाका सबै सेवा appeared first on RONB post.

रुरुधाममा ५ दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

RONB Post | 16 hours ago
पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको आज पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बिहनैदेखि घुइँचो लागेको हो ।

पैसाको कारोबार शैलीमा फेरबदल, ५ लाखभन्दा बढी बैंकिङ माध्यमबाट मात्र

RONB Post | 17 hours ago
सरकारको निर्णयअनुसार बिहीबारदेखि एकपटकमा ५ लाख रूपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्नेछ । The post पैसाको कारोबार शैलीमा फेरबदल, ५ लाखभन्दा बढी बैंकिङ माध्यमबाट मात्र appeared first on RONB post.

गगन थापालाई घोषणा पत्र लेखनको जिम्मा, विश्वप्रकाश चुनावी कमान्डर

RONB Post | 19 hours ago
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले सभापति गगन थापाको संयोजकत्वमा घोषणा पत्र लेखन समिति गठन गरेको छ । बिहीवार कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले सभापतिको संयोजकत्वमा घोषणा पत्र लेखन समिति बनाएको हो ।

पुष्पलाल मध्यपहाडी लोकमार्गमा यात्रु र चालकलाई सास्ती

RONB Post | 1 day ago
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत शुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम शुरु गरेको जानकारी दिएको छ ।

निर्वाचन ४९ दिन बाँकीः यस्तो छ सुरक्षा रणनीति

RONB Post | 1 day ago
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मंसिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मंगलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो ।

माघे संक्रान्तिमा किन खाइन्छ घिउ, चाकु र तरुल ?

RONB Post | 1 day ago
पहाडी भेगमा खिचडी, फुलौरा, सेल, गुड र तिलका परिकार बनाइन्छ। तराई–मधेश क्षेत्रमा तिल र गुडका खानेकुरा बनाएर खाइन्छ। The post माघे संक्रान्तिमा किन खाइन्छ घिउ, चाकु र तरुल ? appeared first on RONB post.

गगन थापा सभापति, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे

RONB Post | 1 day ago
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । भृकुटीमण्डमा पुस २७ देखि शुरू भएको विशेष महाधिवेशनले कांग्रेसको सभापतिमा गगनलाई सर्वसम्मत हिसाबले सभापति निर्वाचित गरेको हो । उपसभापतिहरू दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् ।

गगन-विश्वलाई कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

RONB Post | 1 day ago
नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ । The post गगन-विश्वलाई कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन appeared first on RONB post.

कांग्रेस विशेष महाधिवेशनको निर्वाचन तालिका संशोधन

RONB Post | 1 day ago
नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । The post कांग्रेस विशेष महाधिवेशनको निर्वाचन तालिका संशोधन appeared first on RONB post.

माघका लागि केही वाणिज्य बैंकहरुले घटाए ब्याजदर

RONB Post | 1 day ago
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ४.६८ प्रतिशत विन्दुमा झरेको छ । The post माघका लागि केही वाणिज्य बैंकहरुले घटाए ब्याजदर appeared first on RONB post.

सुनको भाउ प्रतितोला २ लाख ७८ हजार

RONB Post | 1 day ago
सुन र चाँदीको मूल्यनयाँ रेकर्ड कायम भएको छ। बुधबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ र चाँदी ३ सय १५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो । The post सुनको भाउ प्रतितोला २ लाख ७८ हजार appeared first on RONB post.

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

RONB Post | 2 days ago
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो ।

Explore news by Category