RONB post
मौन अवधिको पूर्वसन्ध्यामा झापामा देखिएको बालेन क्रेज (फोटोफिचर)
RONB Post
|
1 day ago
काठमाडौ. । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता झापा ५ का उम्मेदवार बालेन्द्र शाह मौनअवधिको पूर्वसन्ध्यामा आज झापामा घरदैलो गरिरहेका छन्।




शाह घरदैलोमा पुग्दा उनलाई स्वागत गर्न समर्थक र शुभचिन्तकहरूको भिड लागेको छ। कसैले गुनासो गरिरहेका छन् भने कसैले ‘बालेन शाह जिन्दावाद’ को नारा लगाएका छन् ।
The post मौन अवधिको पूर्वसन्ध्यामा झापामा देखिएको बालेन क्रेज (फोटोफिचर) appeared first on RONB post.