RONB post
दुर्गा प्रसाईं पक्राउ
RONB Post
|
2 days ago
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।
नेपाल बन्दको आह्वान गरेपछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईं यसअघि फागुन ४ गते पनि पक्राउ परेका थिए।
सर्वोच्च अदालतको आदेशपछि फागुन १३ गते उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुटेका थिए।
The post दुर्गा प्रसाईं पक्राउ appeared first on RONB post.