RONB post
दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
RONB Post
|
6 hours ago
काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली रेस्टुरेन्टमा मंगलबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ।
दिउँसो पौने ४ बजेतिर सुरु भएको आगलागी केही समयको प्रयासमै निभाइएको हो।
विद्युत् सर्ट भएर आगो लागेको बताइएको छ । कुनै मानवीय क्षति भने भएको छैन ।
The post दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा appeared first on RONB post.