npl.977 Nepal News Stream

#मुख्य समाचार

News of Nepal logo News of Nepal

निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्रीको आग्रह

न्युज अफ नेपाल | 29 minutes ago
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मुलुक विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएको बताउँदै फागुन २१ गते हुने आम निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण मतदातालाई आग्रह गर्नुभएको छ ।
News of Nepal logo News of Nepal

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

न्युज अफ नेपाल | 44 minutes ago
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेको छ ।
News of Nepal logo News of Nepal

सोमबार मध्यरातदेखि मौन अवधि सुरु: मौन अवधि उल्लंघन रोक्न आयोगको विशेष निगरानी

न्युज अफ नेपाल | 1 hour ago
–सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने –उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने –निर्वाचनका समयमा प्रवाह हुने मिथ्या, भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति निरुत्साहित र नियन्त्रण गर्न प्रभावकारी अनुगमन हुने काठमाडौं।
News of Nepal logo News of Nepal

मतदाता परिचयपत्र छैन ? यी ५ कागजातमध्ये एक लैजानुस्

न्युज अफ नेपाल | 1 hour ago
–नागरिकताको प्रमाणपत्र –राष्ट्रिय परिचयपत्र –राहदानी –जग्गाधनी प्रमाणपुर्जा –सवारी चालक अनुमति काठमाडौं। दुई दिनपछि हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा यी कागजात भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आयोगले मतदाता परिचयपत्र उपलब्ध गराउन नसकेको र परिचयपत्र हराएका मतदाताले मतदान गर्न पाउने भएका छन् ।
Taksar News logo Taksar News

मंगलबार कुन राशिको भाग्य कस्तो छ ?

टक्सार न्युज | 2 hours ago
२०८२ फागुन १९ गते मंगलबारको राशिफल मेष मेष राशि भएकाहरूका आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । सवारी साधन चलउँदा ख्याल गर्नुहोला । वृष वृष राशि भएकाहरूका लागि आज समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् ।
NepalWatch logo NepalWatch

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू

Nepal Watch | 7 hours ago
काठमाडौं । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट आएका सूचना र निर्देशनबमोजिम सजग रहन आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वामा बढेको तनावका बीच सोमबार विशेष अनुरोध जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो ।
NepalWatch logo NepalWatch

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

Nepal Watch | 8 hours ago
गोरखा – घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ। भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन्। दिवस गत वर्षको दशैँमा घर आएका थिए। गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए।
NepalWatch logo NepalWatch

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

Nepal Watch | 11 hours ago
काठमाडौँ -विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारसम्बन्धी सामग्री आज मध्यरातिदेखि हटाउन सञ्चारमाध्यमलाई अनुरोध गरेको छ। बोर्डले आज सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा राखिएका मतदाता शिक्षासम्बन्धी निर्वाचन आयोग नेपाल र विज्ञापन बोर्डले प्रदान गरेका विज्ञापनबाहेकका अन्य विज्ञापन राति १२ः०० बजेदेखि हटाउन आग्रह गरेको हो।
News of Nepal logo News of Nepal

निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना अपडेट  : मृतकको संख्या दुई पुग्यो, पाँच घाइतेलाई काठमाडौं पठाइयो 

न्युज अफ नेपाल | 12 hours ago
रामेछाप । रामेछापको रामेछाप नगरपालिका २ देउरालीमा सोमबार कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई आरपी यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका ३ साँघुटार मदतान केन्द्र ख का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् ।
News of Nepal logo News of Nepal

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना अपडेट : एक जनाको मृत्यु

न्युज अफ नेपाल | 13 hours ago
रामेछाप। रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ । जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए ।
News of Nepal logo News of Nepal

चुनावमा भोट हाल्नु भनेको लौकाको साटो फर्सी खानु भने जस्तो हो – विश्वप्रकाश शर्मा

न्युज अफ नेपाल | 13 hours ago
उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले सोमबार उदयपुरको गाईघाटमा उदयपुर निर्वाचन क्षेत्र १ को चुनावीसभालाई सम्बोधन गर्दै चुनावमा भोट हाल्नु भनेको लौकाको तरकारी खाँदा खाँदा दिक्क भएर फर्सीको तरकारी खाए जस्तै हो भन्दै प्रत्येक मतदाताले सोच विचार गरेर देश जलाउनेलाई होइन देशमा शान्ति कायम गर्ने दललाई मतदान गर्न आग्रह गरेका छन् ।
News of Nepal logo News of Nepal

इरानमा फसेका विदेशी विद्यार्थीलाई बाहिरिन अनुमति, अन्तिम परीक्षाबारे विशेष व्यवस्था

न्युज अफ नेपाल | 14 hours ago
काठमाडौं। पश्चिम एसिया क्षेत्रमा चर्किँदो द्वन्द्व र सुरक्षाजन्य अनिश्चितताबीच इरानले आफ्नो भूमि भित्र अध्ययनरत विदेशी विद्यार्थीहरूलाई देश छोड्न अनुमति दिने निर्णय सार्वजनिक गरेको छ। इरानी अर्ध-सरकारी समाचार एजेन्सी Tasnim News Agency (तसनीम न्यूज) ले इरानको शिक्षा मन्त्रालयलाई उद्धृत गर्दै उक्त निर्णयबारे जानकारी दिएको हो।
News of Nepal logo News of Nepal

गगनलाई समर्थन गर्न सर्लाही पुगे जेन–जी अगुवा मिराज ढुङ्गाना

न्युज अफ नेपाल | 14 hours ago
काठमाडौँ। जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्न सर्लाही पुगेका छन् । ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही क्षेत्र नम्बर ४ पुगेका हुन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही-४ बाट उम्मेदवार बनेका छन्।
Taksar News logo Taksar News

अमेरिका र इजरायलको आक्रमणपछि इरानले किन खाडी मुलुकलाई निशाना बनाइरहेको छ ?

टक्सार न्युज | 15 hours ago
काठमाडौँ । गत शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरे । लामो समयको तनावकाबिच गरिएको आक्रमणमा इरानका सर्वोच्च नेतासहित वरिष्ठ सैन्य तथा सुरक्षाअधिकारीहरू मारिए । अहिले आक्रमण र प्रत्याक्रमण जारी छ । इरानले पनि आक्रमणको तुरुन्तै जवाफ फर्कायो । सुरुमै सर्वोच्च कमान्डर गुमाएको इरानले प्रत्याक्रमणलाई जारी राखेको छ ।
Taksar News logo Taksar News

इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु

टक्सार न्युज | 15 hours ago
काठमाडाैँ । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ ।
News of Nepal logo News of Nepal

इरानको आक्रमणमा परि यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो

न्युज अफ नेपाल | 17 hours ago
काठमाडौँ। संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणका क्रममा ज्यान गुमाउने नेपाली नागरिकको पहिचान खुलेको छ। नेपाली राजदूतावास, अबुधाबीले दिएको जानकारी अनुसार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्। श्रेष्ठ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको दूतावासले जनाएको छ।
News of Nepal logo News of Nepal

निर्वाचनमा निर्धक्क भएर मतदान गर्न प्रधानमन्त्री कार्कीको अपिल

न्युज अफ नेपाल | 17 hours ago
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुन गइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन् । देशवासीको नाममा साेमबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी हुन् ।
News of Nepal logo News of Nepal

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

न्युज अफ नेपाल | 18 hours ago
काठमाडौँ। सल्यानमा चुनावी प्रचारका लागि प्रयोग भएको जिपमा चामल र मदिरा राखिएको अवस्थामा फेला परेको छ। बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डा प्रयोग भएको गाडीमा साेमबार मदिरा र चामल लगायत वस्तुहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे हाे ।
NepalWatch logo NepalWatch

प्रधानमन्त्री सुशीला कार्कीको देशबासीलाई आह्वानः होलीको खुसी साट्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔं

Nepal Watch | 18 hours ago
काठमाडौं — सुशीला कार्की ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१) लाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आज (सोमबार) देशबासीलाई आह्वान गरेकी छन्। उनले देशभरिका नागरिकलाई होलीको खुसी साट्ने सन्देश मार्फत् मतदानमा सहभागी भएर लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउने आग्रह गरेकी छन्।
NepalWatch logo NepalWatch

बसन्तपुरमा होली खेलेर रमाउँदै विदेशी पर्यटक (फोटोफिचर)

Nepal Watch | 19 hours ago
काठमाडौँ- सद्भावनाको पर्व होली, आज देशका पहाडी भेगमा उल्लासपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराई क्षेत्रमा भने भोली होली मनाइँदै छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ ।

Explore by Source or Category