काठमाडौँ । मुलुक निर्वाचनमय हुँदा नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी माहोल तातेको छ । आगामी चैत २८ र २९ गते हुने महासंघको ६०औँ वार्षिक साधारण सभाले महासंघको नयाँ नेतृत्व चयन गर्ने भएसँगै उद्योग वाणिज्य महासंघमा पनि चुनावी माहोल तातेको हो । यसो त उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था छ । अर्थात,Continue reading "व्यवसायीलाई पनि लाग्यो चुनाव, उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र सांघाई भिड्दै !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आधिकारिक भेरिफाइड फेसबुक पेज एकाएक ‘गायब’ भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै उनको प्रमाणित फेसबुक पेज सर्च गर्दा नदेखिने भएको हो । लामिछानेका अन्य फेसबुक प्रोफाइलहरू भने यथावत् रहे पनि उनको भेरिफाइड पेज नै हराएको हो । सोमबार मौन अवधिContinue reading "रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’!
काठमाडौँ । मध्यपूर्वको तनावका बीच साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । यद्यपि सो आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन । सो दूतावासको सुरक्षामा खटिएका करिब ७० प्रतिशत सुरक्षाकर्मी नेपाली रहेको त्यहाँका युवाहरुले बताएका छन् ।
काठमाडौँ । गोरखाका २९ वर्षीय दिवस श्रेष्ठले दुई दिनअघि मात्रै फेसबुकमा लेखेका थिए – ‘समाचार हेरेपछि मेरो ध्यानाकर्षण भयो । अबुधाबीको बासिन्दाका हिसाबले यहाँको अवस्था के छ मलाई थाहा छ । केही रिपोर्टहरू बढाइचढाइ भएर आएका छन् ।’ तर विडम्बना, उनले लेखेको सो स्ट्याटस नै उनको अन्तिम स्ट्याटस बन्यो, उनका साथीभाइले अव उनको आवाज सुन्न पाउनेContinue reading "मध्यपूर्वको तनाव: ‘छुट्टीमा फर्केर बिहे गर्छु’ भनेका दिवस उतै अस्ताए, गोर्खासँगै पूरै देश ‘स्तब्ध’ !
काठमाडौँ । मध्यपूर्वको तनावका बीच नेपालीहरु पनि पिरोलिएका छन् । आक्रमणमा परी एक नेपालीको ज्यान गईसकेको छ भने मंगलबार विहान यो समाचार तयार गर्दासम्म युएइको आबुदाबी नजिकै आकाशमा निरन्तर बिस्फोटको आवाज सुनिईरहेको खबर छ । नेपालीहरूको बाक्लो संख्या रहेको हमिम सिटीबाट अर्थ सरोकारको सम्पर्कमा आएका युवाहरुले निरन्तर बिस्फोटको आवाज आइरहेको र आफू त्राहिमाम स्थितिमा रहेकोContinue reading "मध्यपूर्व तनावः विवाहका लागि नेपाल फर्किनेहरुसमेत एयरपोर्टमै अड्किए, निरन्तर बम पड्किदा त्राहिमाम छन् नेपाली !
काठमाडौँ । मध्यपूवी देशमा भएको अमेरिकी आक्रमण र त्यसपछि उत्पन्न तनावले तेल र ग्यासको भाउ ह्वात्तै बढेको छ । विश्वका सबैभन्दा ठूला निर्यातकर्तामध्ये एक कतार इनर्जीले आफ्ना संरचनामा सैन्य आक्रमण भएपछि उत्पादन रोकेको बताएको छ भने यहि कारण प्राकृतिक ग्यासको मूल्य लगत्तै झण्डै ५० प्रतिशतले बढेको छ । तेलको भाउ बढोत्तरीको असर नेपालमा पनि देखिएकोContinue reading "मध्यपूर्वको तनावः अन्तराष्ट्रिय बजारमा तेल र सुनको भाउ उँभोतिर, सेयर बजार उँधोतिर, नेपालसम्म देखिनेछ सिधा प्रभाव !
काठमाडौँ । मध्यपूर्वी देशमा भएको अमेरिकी आक्रमण र त्यसपछि उत्पन्न तनावले तेल र ग्यासको भाउ ह्वात्तै बढेको छ । विश्वका सबैभन्दा ठूला निर्यातकर्तामध्ये एक कतार इनर्जीले आफ्ना संरचनामा सैन्य आक्रमण भएपछि उत्पादन रोकेको बताएको छ भने यही कारण प्राकृतिक ग्यासको मूल्य लगत्तै झण्डै ५० प्रतिशतले बढेको छ । स्ट्रेट अफ हर्मुज नजिक कम्तीमा तीनवटा जहाजमाथिContinue reading "मध्यपूर्वको तनावको परिणामः तेल र ग्याँसको अन्तराष्ट्रिय मूल्य बढ्दै, नेपाली भान्सामा पनि सिधा असर !
काठमाडौँ । फागुन २१ गते हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । मध्यरात १२ बजेबाट राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि सकिएर निर्वाचनको मौन अवधि सुरु भएको हो । मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने निर्वाचनContinue reading "निर्वाचनको मौन अवधि सुरु, पहिलो मिनेटमै उम्मेदवारको झेल !
काठमाडौँ । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण,Continue reading "मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?