उकालो
मिथिला सभ्यता पुनर्स्थापना गर्ने उद्घोष
श्यामसुन्दर शशि
|
3 days ago
मिथिला राज्यको स्थापना लगभग साढे पाँच हजार वर्ष पूर्व मिथि नामका गणपतिले गरेका थिए भन्ने मानिन्छ। ऋषि वशिष्ठको श्रापबाट देहरहित (विदेह) बन्न पुगेका निमिलाई पुर्नजिवीत गर्न ऋषिमुनिहरू एनको मृत्यु शरीरलाई मन्थन गरेका थिए भन्ने कथा छ। मन्थन क्रियाबाट एउटा दिव्य बालक अवतरित भए। मन्थन क्रियाबाट उत्पन्न भ