उकालो
दृष्टान्त बेलायतको, मानव-पशुपक्षीको नाता संसारको
सुरेन्द्र नेपाल श्रेष्ठ
|
4 days ago
विश्वका धेरै विकसित देशमा पाल्तु जनावरहरू पारिवारिक जीवनको अभिन्न हिस्सा मानिन्छन्। बेलायतमा त करिब आधा घरधुरीले कम्तीमा एक जनावर पाल्ने गरेका छन्। कुकुर र बिरालो विश्वभर नै सबैभन्दा लोकप्रिय पाल्तु जनावर हुन्, जसमा ल्याब्राडोर, फ्रेन्च बुलडग, ककर स्पानियल र डोमेस्टिक सर्ट हेयर बिरालो सर्वाधिक मन पर