उकालो
सीमान्तकृतका स्वाभिमानका सम्बन्धमा
युवराज भट्टराई
|
5 days ago
सेतो बाघ उपन्यासमा रानी एलिजाबेथ नेपाल आउँदा तिनको स्वागतमा लामबद्ध गरिब भुइँमान्छेको शरीरबाट निस्केको गन्धलाई छेक्न हात्ती घोडामा सवारहरूले नाक थुनेर हिँडेको प्रसंग छ। तर, जंग बहादुरले भने आफ्ना जनताको गन्धसँग म हीनताबोध गर्दिनँ भन्दै शिर ठाडो पारेर नाक नथुनी अघि बढेको दाबी गरिएको छ। यो प्रसंग यहाँ