तालबाराही मन्दिर
Kiran Poudel
|
5 hours ago
गण्डकी- पोखराको महत्वपूर्ण गन्तव्य फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न डुंगा सयर गर्दै भक्तजन। धार्मिक एवं पर्यटकीय स्थल यो मन्दिरमा पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकको आर्षण बढेको छ । तस्बिर : हरिप्रसाद बास्तोला/रासस