निर्वाचन आयोगले गगन नेतृत्वको कांग्रेसलाई दियो मान्यता
Basudev Timalsina
|
5 hours ago
काठमाडौं। नेपाली कांग्रेसको विधान महाधिवेशनबाट निर्वाचित कार्यसमितिले मान्यता पाएको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ।
आयोगका पदाधिकारीको शुक्रबार अपराह्नदेखि साँझसम्म बसेको बैठकले गगन नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको स्रोतले बतायो।
The post निर्वाचन आयोगले गगन नेतृत्वको कांग्रेसलाई दियो मान्यता appeared first on BIZMANDU.