npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

प्राइम कमर्सियल बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत बोनस सेयर पारित

इन्द्र कमल रोक्का 19 hours ago

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बुधबार सम्पन्न भएको १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस सेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको हो ।

साधारणसभाले बैंकको सञ्चालक समितिमा निर्वाचन कार्यक्रम अनुसार सर्वसाधारण सेयर धनीको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । डा.बिष्ट यस अघि पनि बैंकको सञ्चालक थिए ।

Read more news from Kendrabindu

Explore by Source or Category