उकालो
तपाईंलाई हाम्रो भोट चाहिन्छ?
रोजिना पोख्रेल
|
1 week ago
नेपालको संविधान २०७२ ले लोकतन्त्रको मेरुदण्डका रूपमा गोप्य मतदान र समानुपातिक समावेशितालाई आत्मसाथ गरेको छ। संविधानको धारा ६२(३) ले मुलुकको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गोप्य मतदानबाट हुने स्पष्ट व्यवस्था गरेको छ। यसैगरी, धारा ८४ र ८६ ले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा