npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

लगानीको वातावरण सुधार गर्न सरकारले काम गरिरहेको छ : उद्योगमन्त्री सिन्हा

Basudev Timalsina 1 hour ago

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीको वातावरण सुधारका लागि सरकारले काम केन्द्रित गरेको बताएका छन्।

आर्थिक पत्रकार समाजले आफ्नो २९औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री सिन्हाले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नका लागि सरकारले काम गरिरहेको बताए।

तोकिएको समयमा निर्वाचन, सुशासन कायम र सेवा प्रवाहमा सुधार अहिलेको सरकारको मुख्य प्राथमिकता हो,’ उनले भने, ‘हामीले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने र लगानीको वातावरणमा सुधार गर्ने काम पनि गरिरहेका छौं।’

The post लगानीको वातावरण सुधार गर्न सरकारले काम गरिरहेको छ : उद्योगमन्त्री सिन्हा appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category