npl.977 Nepal News Stream

RONB post logo RONB post

काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

RONB Post 8 hours ago

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले राजीनामा दिएका छन्।

पाण्डेले  घरायसी कारण देखाउँदै माघ ४ गतेदेखि लागू हुने गरि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष राजीनामा बुझाएका हुन्।

शुक्रबार पाण्डे फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँबाट उम्मेदवार दिने तयारीमा छन्।

उनले यसअघि नै महानगरप्रमुख बालेन शाहले राजीनामा दिनुअघि आफू पद छाड्ने तयारीमा रहेको बताएका थिए।

The post काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category