उकालो
रमेश लेखक उर्फ ‘शहाब जाफरी रिभिजिटेड’
देवेन्द्र भट्टराई
|
2 weeks ago
काठमाडौँ– भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको प्रलयकारी क्षणपछि नेपाली कांग्रेसको कार्यवाहक सभापति भएका पूर्णबहादुर खड्काले गरेको एउटै साहसिक निर्णय र आदेश थियो— “घर फिर्ता बोलाइएका कांग्रेसी कोटाका राजदूतले स्वैच्छिक राजीनामा दिँदै–नदिनू।” कार्यसम्पादनमा फितलो र आर्थिक अपचलनको आशंकामा समेत तानिएर