उकालो
‘देश निर्वाचनमा जाँदा राजनीतिक दल त्यसबाट पछि हट्न सक्दैनन्’
उकालो
|
4 days ago
सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेको छ। प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगले विभिन्न समयमा दलहरूसँग संवाद गरिरहेका छन्। आयोगमा निर्वाचनका लागि दल दर्ताको काम चलिरहेको छ। मतदाता नामावली दर्ताको समय गत शुक्रबार सकिएको छ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल सबै पक्षले निर्वाचन