npl.977 Nepal News Stream

RONB post logo RONB post

सुन तोलामा १४ सयले बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड

RONB Post 6 hours ago

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर उकालो लागि रहेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १४०० रुपैयाँ र चाँदी ४५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुनको मूल्य प्रतितोला आज २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै लागि चाँदीको भाउ प्रतितोला ३ हजार ५३५ रुपैयाँ तय गरेको छ । यो नै चाँदीको कीर्तिमानी मूल्य हो । आइतबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

The post सुन तोलामा १४ सयले बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category