नेपाली बजारमा हुन्डाइ क्रेटा ईभीको दबदबाः मूल्य र विशेषता [भिडियाे]
काठमाडौं । हुन्डाइ क्रेटा ईभी नेपालमा उपलब्ध एक लोकप्रिय इलेक्ट्रिक एसयुभी हो । आकर्षक डिजाइन, राम्रो रेंज र एडभान्स फिचरका कारण यो इलेक्ट्रिक गाडी नेपाली बजारमा निकै चर्चित बन्दै गएको छ।
नेपालमा हुन्डाइ क्रेटा ईभी निम्न भेरियन्टहरूमा उपलब्ध छ ।
- क्रेटा ईभी एक्जिक्युटिभस् रु ५१.९६ लाख
- क्रेटा ईभी स्मार्ट रु ५४.९६ लाख
- क्रेटा ईभी स्मार्ट (ओ) रु ५६.९६ लाख
- क्रेटा ईभी प्रिमियम प्लस रु ५९.९६ लाख

हुन्डाइ क्रेटा ईभीमा ४२ केडब्लुएच लिथियम–आयन ब्याट्री दिइएको छ, जसले ३९० किमि (एमआइडिसी) ड्राइभिङ रेंज प्रदान गर्छ । यसमा ९९ केडब्लु इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ ।
-चार्जिङ सपोर्ट
-एसी चार्जिङ
-डिसी फास्ट चार्जिङ
हुन्डाइ क्रेटा ईभीका फिचरहरू
-१०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम
-एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट
-डुअल १०.२५ इन्च डिजिटल डिस्प्ले
-प्यानोरामिक सनरुफ
-डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल
-भेन्टिलेटेड फ्रन्ट सिट
-एम्बियन्ट लाइटिङ
-हुन्डाइ क्रेटा ईभी सेफ्टी फिचर
-६ एयरब्याग
-इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल
-हिल असिस्ट
-ब्लाइन्ड–स्पट मोनिटरिङ
-लेन किप असिस्ट
-३६० डिग्री क्यामेरा
अन्य विवरण
-ग्राउन्ड क्लियरेन्स २०० एमएम
-ड्राइभट्रेन फ्रन्ट–ह्वील ड्राइभ
-सिटिङ क्षमता ५ सिट
-टप स्पिड करिब १७० किमि प्रतिघण्टा
हुन्डाइ क्रेटा ईभीका उपलब्ध कलर
- सेतो
- कालो
- सिल्भर
- खैरो
- निलो
- रातो
- हरियो