उकालो
विमला विक भन्छिन्- महिला र दलित समुदायको सहभागितालाई सशक्त बनाउन मेरो उम्मेदवारी
उकालो
|
4 days ago
प्रतिनिधिसभाको निर्वाचनमा विमला विक एमालेका तर्फबाट बर्दिया क्षत्र नं. २ की उम्मेदवार छिन्। यो क्षेत्रमा १५ वटा राजनीतिक पार्टीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। ठूला दलबाट पुरुष मात्र उम्मेदवार बन्दा एमालेले महिला उम्मेदवार खडा गरेको छ। बर्दिया–२ को चुनावी अवस्था, अजेन्डालगायत विषयमा विकसँग उक