npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

कांग्रेसको साधारण सदस्यसमेत नरहने गरि गगन थापा र विश्वप्रकाश निष्कासित : संस्थापन पक्ष

Sahayog Ranjit 21 hours ago

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरेको छ। आज बसेको बैठकले थापा र शर्मालाई आजको मितिबाट साधारण सदस्यसमेत रहने गरि निष्कासन गर्ने निर्णय गरेको संस्थापन पक्षका मीनबहादुर विश्वकर्माले जानकारी दिए।

निर्वाचनबाट प्रतिनिधिसभा पुनर्बहाली गर्ने। अधिवेशनको किचलोका कारण मतभेद सिर्जना भएको छ।

‘केही साथीहरुले उक्साउने काम गर्नुभयो। त्यसले पार्टीलाई मात्र होइन मुलुकको संविधान जोगाउन र आसन्न निर्वाचनमा पार्टीलाई एक बनाएर लग्न नसकेको ठहर भयो,’ उनले भने।

महान्त्री गगन थापाले सभापतिमा र अन्य पदाधिकारीले पनि विशेष महाधिवेशन अन्तर्गत निर्वाचनमा उम्मेदवारी दिएको भन्दै उनीहरुविरुद्ध कारबाही गर्नुपरेको विश्वकर्माले बताए।

The post कांग्रेसको साधारण सदस्यसमेत नरहने गरि गगन थापा र विश्वप्रकाश निष्कासित : संस्थापन पक्ष appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category