npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

निर्वाचन आयोग अगाडि देउवा र गगन पक्ष आमनेसामने [तस्विरहरु]

इन्द्र कमल रोक्का 4 hours ago

निर्वाचन आयोग अगाडि शेरबहादुर देउवा र गगन थापा पक्षका नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुले आमनेसामने भएर नाराबाजी गरेका छन् । पार्टीको वैधानिकताका लागि भन्दै आयोगको गेट अगाडि दुवै पक्षका कार्यकर्ताहरु भेला भएका हुन् ।

Read more news from Kendrabindu

Explore by Source or Category