npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

आजको विदेशी मुद्राको विनिमय दर : युरोपियन युरो र पाउण्डको मूल्य घट्यो

Sahayog Ranjit 11 hours ago

काठमाडौं । अमेरिकी डलरको मूल्य आज बढेको छ। आज एक अमेरिकी डलरको बिक्री दर १४४.७८ रुपैयाँ कायम भएको हो।

युरो र पाउण्डको मूल्य भने आज घटेको छ। युरोको बिक्री दर १६८.६४ रुपैयाँ र पाउण्डको १९४.६९ रुपैयाँ छ।

आज अष्ट्रेलियन डलरको मूल्य पनि घटेर बिक्री दर ९६.७१ रुपैयाँ तय भएको छ। क्यानेडियन र सिंगापुर डलरको मूल्य बढेको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१४४.१८१४४.०११४४.७८१४४.६१
युरोपियन युरो१६७.९४१६८.०३१६८.६४१६८.७३
बेलायती पाउण्ड स्टर्लिङ१९३.८८१९४.००१९४.६९१९४.८१
स्वीस फ्रयांक१७९.९४१८०.३८१८०.६९१८१.१४
अष्ट्रेलियन डलर९६.३१९६.४७९६.७१९६.८७
क्यानेडियन डलर१०३.८२१०३.७३१०४.२५१०४.१७
सिंगापुर डलर१११.९५१११.८७११२.४१११२.३४
जापानी येन१०९.०८९.०६९.१२९.१०
चिनियाँ युआन२०.६८२०.६४२०.७६२०.७३
साउदी अरेबियन रियाल३८.४४३८.४०३८.६०३८.५६
कतारी रियाल३९.४५३९.४०३९.६१३९.५६
थाइ भाट४.५८४.५८४.६०४.६०
यूएई दिराम३९.२५३९.२१३९.४२३९.३७
मलेसियन रिंगेट३५.६२३५.४९३५.७७३५.६४
कोरियन वोन१००९.७७९.७७९.८१९.८१
स्वीडिश क्रोनर१५.६६१५.६९१५.७३१५.७६
डेनिश क्रोनर२२.४८२२.४९२२.५७२२.५८
हङकङ डलर१८.४९१८.४६१८.५७१८.५३
कुवेती दिनार४७१.४८४७०.९३४७३.४५४७२.८९
बहरेन दिनार३८२.४०३८२.००३८४.००३८३.६०
ओमानी रियाल३७४.५१३७४.०५३७६.०७३७५.६१

The post आजको विदेशी मुद्राको विनिमय दर : युरोपियन युरो र पाउण्डको मूल्य घट्यो appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category