npl.977 Nepal News Stream

RONB post logo RONB post

एनपीएल आज विश्राम दिन, भोलि दुई खेल

RONB Post 4 hours ago

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज आज (सोमबार ) खेल राखिएको छैन ।

नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

The post एनपीएल आज विश्राम दिन, भोलि दुई खेल appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category