npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

बहुजन पार्टीका वरिष्ठ नेता पासवान कांग्रेसमा प्रवेश

नेपालन्युज 23 hours ago

सर्लाही। बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पासवानसहित अन्य कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गरेका छन्।

उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरे। सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितका नेता नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको थापाको सचिवालयले जनाएको छ।

चुनावको केही दिनअघि मात्र पार्टी प्रवेश गरेसँगै पार्टी थप बलियो भएको कांग्रेसले जनाएको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category