npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने कांग्रेसको निर्णय

इन्द्र कमल रोक्का 4 hours ago

काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय गरेको छ।

आज सानेपामा बसेको केन्द्रीय समिति बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको हो। १४ औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको थियो। अब माघ मसान्तसम्म म्याद थप गरिएको हो ।

Read more news from Kendrabindu

Explore by Source or Category