बसन्तपुरमा पर्यटकको होली [फोटो फिचर]
नेपालन्युज
|
1 day ago
काठमाडौँ। फागुपूर्णिमा अर्थात् होली पर्वको अवसरमा सोमबार पहाडी क्षेत्रमा होली मनाइएको छ।
सोमबार काठमाडौँको बसन्तपुरमा विभिन्न देशका पर्यटकहरूले स्थानीयसँग मिलेर आपसमा रंग लगाएर होली खेलेका छन्।
फागुन २१ गते निर्वाचन परेकाले अघिल्लो वर्षहरूमा जस्तो रौनक नदेखिएपनि बसन्तपुरमा बिहानैदेखि होली खेल्न सुरू भएको छ।
हेर्नुस् तस्बिरमा
