npl.977 Nepal News Stream

Sutra News logo Sutra News

बालेनका विश्वासपात्र महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

सुत्र न्युज 6 hours ago

काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगरी प्रहरी बलका प्रमुख राजु पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

मेयर बालेन शाहको विश्वासपात्रको रुपमा चिनिने गरेका उनले शुक्रबार यही माघ ४ गतेबाट लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी उम्मेदवार बन्ने चर्चा छ ।

Read more news from Sutra News

Explore by Source or Category