माघीको उल्लास
विक्रम राई
|
10 hours ago
काठमाडौँ। माघेसंक्रान्तिका अवसरमा थारू समुदायले काठमाडौँको टुँडिखेलमा माघी पर्व मनाएका छन्।
परम्परागत पोसाकमा सजिएर मौलिक सांस्कृतिक झल्कने प्रस्तुति, वेशभूषा तथा परम्परागत खानपानको प्रदर्शनी गरिएको छ। टुँडिखेलमा थारूसँगै मगर समुदायहरूले समेत आफ्नो मौलिक झल्किने पोसाकमा उपस्थिति भएर माघी मनाएका छन्।
थारू समुदायको मौलिक संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले उनीहरू परम्परागत भेषभूषामा झाँकीसहित टुँडिखेल पुगेर रमाइलो गरेका छन्।
हेर्नुहोस् थप तस्बिर :


यहाँदेखि मुनिका सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी
