npl.977 Nepal News Stream

Himal Press logo Himal Press

कांग्रेसमा आठ सहमहामन्त्री निर्विरोध निर्वाचित

Madhav P. Nepal 6 hours ago

काठमाडौँ– नेपाली कांग्रेसको विशेष महाधिवेशनले आठ सहमहामन्त्रीहरू सर्वसम्मत रूपमा चयन गरेको छ। विशेष महाधिवेशन स्थलमा घोषणा गरिएअनुसार सहमहामन्त्रीहरूमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा चयन भएका छन्।
यसैगरी खसआर्यतर्फ उदयशमशेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर चयन भएका छन्।
यसैगरी थारूतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।

Read more news from Himal Press

Explore by Source or Category