npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल न्युज 3 hours ago

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य प्रति तोला एक हजार पाँच सय रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सोही सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा १७० रुपैयाँले घटेको छ। यससँगै बिहीबार चाँदीको मूल्य तोलामा ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category