npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

Hem Rokaha 4 hours ago

काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ बढेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १४२.८४ रुपैयाँ रहँदा बिक्री दर १४३.४४ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोपियन युरोको खरिद दर आज १६५.६४ रुपैयाँ कायम भएको छ। बिक्री दर १६६.३३ रुपैयाँ छ। आइतबार १ युरोपियन युरोको खरिद दर १६५.११ रुपैयाँ र बिक्री दर १६५.८० रुपैयाँ थियो।

आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १८९.०८ रुपैयाँ र बिक्री दर १८९.८८ रुपैयाँ रहेको छ। हिजो १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १८८.६७ रुपैयाँ र बिक्री दर १८९.४६ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१४२.८४१४२.८४१४३.४४१४३.४४
युरोपियन युरो१६५.६४१६५.१११६६.३३१६५.८०
पाउण्ड स्टर्लिङ१८९.०८१८८.६७१८९.८८१८९.४६
स्वीस फ्रयांक१७७.७२१७७.०२१७८.४६१७७.७७
अष्ट्रेलियन डलर९३.५६९३.२०९३.९५९३.५९
क्यानेडियन डलर१०२.२२१०१.७११०२.६५१०२.१४
सिंगापुर डलर११०.२०११०.०१११०.६७११०.४७
जापानी येन१०९.१५९.१४९.१८९.१८
चिनियाँ युआन२०.१९२०.१९२०.२७२०.२७
साउदी रियाल३८.०८३८.०८३८.२४३८.२४
कतारी रियाल३९.२०३९.२०३९.३६३९.३६
थाइ भाट४.४५४.४४४.४७४.४६
यूएई दिराम३८.८९३८.८९३९.०५३९.०५
मलेसियन रिंगेट३४.५७३४.५७३४.७१३४.७१
कोरियन वोन१००९.७३९.७१९.७७९.७५
स्वीडिश क्रोनर१५.१११५.०३१५.१८१५.१०
डेनिश क्रोनर२२.१८२२.११२२.२७२२.२०
हङकङ डलर१८.३५१८.३५१८.४२१८.४३
कुवेती दिनार४६५.४०४६५.११४६७.३५४६७.०६
बहरेन दिनार३७८.८९३७८.९०३८०.४८३८०.४९
ओमानी रियाल३७१.५०३७१.०१३७३.०६३७२.५७
स्रोत : नेपाल राष्ट्र बैंक

The post अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category