Sutra News
जेनजी शहीद परिवारले घेरे प्रधानमन्त्री कार्यालय (फोटोफिचर)
सुत्र न्युज
|
5 hours ago
काठमाडाैं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मृतक जेनजीका परिवारले धर्ना दिएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि जेनजी परिवारहरुले धर्ना दिएका हुन् ।
