npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

महोत्तरीमा फेला परेकाे शंकास्पद वस्तु सेनाले गर्‍यो डिस्पोज

इन्द्र कमल रोक्का 7 hours ago

काठमाडौँ । महोत्तरीमा शंकास्पद वस्तु फेला परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास र धनुषाको लालबन्दी जोड्ने रातो पुलमा दिउँसो करिब ३ बजेतिर शंकास्पद वस्तु भेटिएको हो।

पुलमाथि शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त वस्तु करिब २ घण्टापछि गोरखनाथ गणको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।

Read more news from Kendrabindu

Explore by Source or Category