रङमा रंगियो वसन्तपुर [ड्रोनभ्यु]
नेपालन्युज
|
1 day ago
काठमाडौँ। फाल्गुण शुक्ल पूर्णिमा‚ फागुपूर्णिमा अर्थात् होली सोमबार पहाडी क्षेत्रमा हर्सोल्लासका साथ मनाइएको छ।
काठमाडौँ उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा मनाइने होली पर्व उपत्यकाको विशेषगरी हनुमानढोका दरबार क्षेत्रमा भव्यताका साथ मनाइन्छ।
काठमाडौँको वसन्तपुरमा विभिन्न देशका पर्यटकले पनि स्थानीयसँग मिलेर आपसमा रङ लगाएर होली खेले।
यो पनि…
हजारौँको संख्यामा मानिस भेला भई आपसमा रङ लगाई सदभाव, सम्मान र मायाका साथ होली खेल्ने हनुमानढोका दरबार क्षेत्रमा सहभागी छन्।
हेर्नुहोस् वसन्तपुर दरबार स्क्वायरमा होलीको रौनकका ड्रोन सट :





default