होलीको रंगमा रंगिएका अनुहारहरु, वसन्तपुरमा फागुको उल्लास (तस्विरहरु)
Sahayog Ranjit
|
1 day ago
काठमाडौं । आज पहाडी भेगमा होली पर्व मनाइँदैछ। निर्वाचन संघारमा आइपुग्दा पहिलाभन्दा कम तामझामका साथ होली मनाइँदैछ।
होली मनाउन आज ठूलो संख्यामा मानिसहरु वसन्तपुरमा भेला भए। पहिला जस्तै स्टेज कार्यक्रमहरु नहुँदा पनि मानिसहरु वसन्तपुर, टुँडिखेल, ठमेल पुगेर होली मनाइरहेका थिए।












The post होलीको रंगमा रंगिएका अनुहारहरु, वसन्तपुरमा फागुको उल्लास (तस्विरहरु) appeared first on BIZMANDU.