उकालो
सबैभन्दा ठूलो देउता को?
प्रकाश अजात
|
5 days ago
सृष्टिको प्रारम्भमा विष्णु र ब्रह्माजीबीच 'को ठूलो?' भन्ने विषयमा गम्भीर विवाद भएछ। "मैले सृष्टि गरेको हुनाले म ठूलो" भन्ने दाबी ब्रह्माको रह्यो भने "मैले पालनपोषण गर्ने हुनाले म ठूलो" भन्ने तर्क विष्णुको। विवाद बढ्दै गएर युद्धको रूप लिन थाल्यो। यस्तो अनर्थ देखेर युद्ध रोक्ने र सत्यको बोध गराउने ध्य