झापा -५ मा खस्यो ४५ प्रतिशत मत
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडौं । देशकै चुनावी इपिसेन्टर मानिएको झापा–५ मा बिहीबार दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाहलगायत उम्मेदवार रहेको उक्त क्षेत्रमा अहिले शान्तिपूर्ण ढंगले मतदान जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।