'ड' र 'ढ'मुनि थोप्लो राख्ने बहस-विवाद
वियोगी
|
1 week ago
जिन्दाबाद र मुर्दावाद भन्दै बस्नुपर्ने बाध्यतामा बाँचेको (बसेको) मानिसलाई विवाद जहिले तहिले उपलब्ध छ। अहिले नेपाली भाषामा सिर्जित विवाद [ड़] (रेट्रोफ्लेक्स फ्ल्याप) र [ढ़] (एस्पिरेटेड रेट्रोफ्लेक्स फ्ल्याप) मुनि थोप्ला लाउनु हुन्छ र [ड] र [ढ] मुनि थोप्ला लाउनु हुँदैन भन्ने विषयसँग सम्बद्ध छ। प्रारम्