npl.977 Nepal News Stream

Himal Press logo Himal Press

प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन

Dhairya Kanta Dutta 8 hours ago

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० दलले निवेदन दिएका छन्।

मंसिर १ देखि १० गतेसम्म निवेदनको समय दिइएकामा पछि चार दिन समय थप गरिएको थियो।

यो समय (आइतबार) सम्म एकल निर्वाचन चिह्नको प्रयोग गर्नेसमेत गरी १२० राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्राप्त निवेदनलाई जाँचबुझ गरी यही मंसिर २० गतेभित्र आयोगबाट स्वीकृति दिइने कार्यतालिका रहेको छ।

Read more news from Himal Press

Explore by Source or Category