उकालो
भदौ २३ गते जेन–जी थिए, २४ गते को थिए?
नरेन्द्रजंग पिटर
|
3 days ago
नहुनु होइन थाहा नहुनु। जेनजी विद्रोहका अनेक आधार थिए, तर तिनै कारण भदौ २४ को विध्वंसको अनुमान भने थिएन। भदौ २४ का कार्य, कारण र परिणामलाई बहस नै नहुने विषय बनाइँदै छ अहिले। विमर्शलाई योजनाबद्ध रूपमा किनारामा धकेलिँदै छ। राजनीतिक दलहरू, 'नयाँ शक्ति', मिडिया र बौद्धिक जगत् समेत यस विषयमा प्रवेश गर्