npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

यस्तो देखियो गगन नेतृत्वको पहिलो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

नेपालन्युज 2 hours ago

काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज ललितपुरमा बसेको छ। कुपण्डोलको म्याक्सिम्स ब्यांक्वेटमा जारी बैठकको नेतृत्व नवनिर्वाचित सभापति गगन थापाले गरिरहेका छन्।

पहिलो बैठकमा आगामी २१ फागुनको निर्वाचनको तयारीलगायत विविध विषयमा छलफल भइरहेको छ। साथै नयाँ नेतृत्वको अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोग जानका लागि कागजात मिलाउने काम पनि भइरहेको छ।

तस्बिरहरू :

Read more news from नेपाल न्युज

Explore by Source or Category