शिक्षामा एआई: जटिलतासँगै अवसर
डा. सुशिल श्रेष्ठ
|
1 week ago
विश्वभर तीव्र गतिमा विस्तार हुँदै गएको कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) ले शिक्षा क्षेत्रमा पनि व्यापक प्रभाव पार्न थालेको छ। शिक्षामा एआई को प्रयोगले शिक्षक, विद्यार्थी, र सम्पूर्ण शिक्षा प्रणालीलाई सहयोग पुर्याएको देखिन्छ। यसले ज्ञान वितरण मात्र नगरी विद्यार्थीको व्यवहार विश्ले